लन्डन । चर्चित लोकगायिका सुनिता दुलाल बेलायतमा शुरु भएको म्यूजिकल टुरका लागि लन्डन आइपुगेकी छिन् ।
ब्रिटिश गोर्खा नेपलिज काउन्सिलको आयोजनामा २ जनवरीदेखि शुरु भएको गोर्खा सांस्कृतिक सांझका लागि उनी बिहीबार लन्डन उत्रिएकी हुन् ।
दुलाललाई लिन काउन्सिल अध्यक्ष एकराज नेम्वाङ लगायत पदाधिकारी एयरपोर्ट पुगेका थिए ।
यसअघि कार्यक्रमकै लागि गायिका इन्दिरा जोशी र नृत्य निर्देशक गोविन्द राई यूके आइसकेका छन् । जोशी र राईले पहिलो शो २ जनवरीमा फार्नबोरोस्थित ओकफार्म कम्युनिटी स्कुल हलमा गरिसके । अब सुनिता ९ जनवरीमा रेडिङमा हुने शोबाट सामेल हुंदैछिन् ।
उक्त सांगीतिक कार्यक्रम १० मा ग्रेज, १६ मा योर्क, १७ मा कोलचेस्टर, २३ मा स्वीन्डन, २४ मा आसफोर्ड, ३० मा बेजिङस्टोक, ३१ मा वेल्स र ६ फेब्रुअरीमा ननिटनमा हुने तय भएको छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ