
होस्टोन (संयुक्तराज्य अमेरिका), १३ पुस । दक्षिणी अमेरिकी राज्यमा आएको आँधी र बाढीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी पुगेको जनाइएको छ ।
सरकारी अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् । यस आँधीले टेक्सासको दल्लास्को क्षेत्रमा सप्ताहन्त्य सम्ममा कम्तीमा ११ जना व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
प्रतिघण्टा कम्तीमा पनि ३०० किलोमिटरको बेगमा सो आँधी आएको समाचारमा बताइएको छ ।
यस घटनामा मारिएकामा आँधीका कारण सडक दुर्घटनामा परेर मारिएका जनाइएको छ । यस आँधी र बाढीमा परी कम्तीमा ४० जना घाइते भएका पनि अधिकारीहरुले पुष्टि गरेका छन् ।
आइतबार त्यहाँ आँधीको चेतावनी दिइएको त छैन । तर पनि मौसमविज्ञान सम्बन्धी निकायले सतर्क रहन सबैलाई सूचित गरेको छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा