
लन्डन । बेलायती यातायात मन्त्रालयले बाढी प्रभावित क्षेत्रको बाटो मर्मतका लागि छ करोड अमेरिकी डलरको आतकालीन कोषको घोषणा गरेको छ । केही समय अघि उत्तरी इङ्ग्ल्यान्डमा भएको मसुलधारे वर्षापछिको बाढी तथा डुबानका कारण उक्त क्षेत्रमा यातायात मार्ग तथा मानववस्तीमा ठूलो क्षति भएको छ ।
बाढीका कारण हजारौँ मानिसलाई उनीहरुका घरबाट अन्यत्र सुरक्षित स्थलमा सारिएको छ । बाढीले केन्द्रसँग सम्पर्क गराउने उडक ठाउँठाउँमा भत्किएका छन् । बाढीपछि उर्लिएर आएका नदी तथा खहरे खोलाहरुले पुल तथा अन्य संरचनासमेत बगाएको छ ।
यातायातमन्त्री प्याट्रिक म्याग्लफलिनले सरकारले छिट्टै आपतकालीन सहयोगलाई पीडितमाझ पुरयाउने बताए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]