टोकियो (जापान) ६ पुस । कल्याणकारी कोष बनाउने उद्देश्यले आइतबार टोकियोको नाकानोमा महजात्रा २०१५ सम्पन्न भएको छ ।
कार्यक्रममा भारतले लगाएको नाकाबन्दी र नेपालको राजनीति केन्द्रित मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीको व्यङ्ग्यात्मक शैलीको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।
हांसो र व्यंग्य एकैपटक पस्कन सक्ने महको कलाको सहभागी धेरैले तारिफ गरेका थिए ।
त्यस्तै लोकगायक बमबहादुर कार्कीले पुराना लोकभाका ‘डाँडैको देवीदेउराली’, ‘खोला पारि निरमाया वारि म रुनी’, ‘पानको पात’लगायत गीत गाएका थिए ।
कार्यक्रममा गायिका आस्था राउत, कलाकारहरु नरेन्द्र कंसाकार, मोहित वंश आचार्य, माल्भिका सुब्बा लगायतको पनि प्रस्तुति रह्यो ।
गैर आवासीय नेपाली संघ, जापानले कार्यक्रम गरेको हो ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ