छठ पर्वका लागि बेहुली झैँ सिँगारियो जलाशय

मनमोहक सजावट ः वीरगन्जको घडिअर्वा पोखरी परिसरमा रहेको सुर्य भगवानको मन्दिरलाई सोमबार रंगविरंगी बिजुली बत्तीले सजाएको दृश्य । छठ पर्वको अवसरमा पोखरी परिसरलाई सजाउन पाँच लाख रुपैयाँ खर्च भएको छठपुजा व्यवस्थापन समिति घडिअर्वाले जनाएको छ । तस्बिर ः विजय कुमार महतो रासस पर्सा

प्रतिक्रिया

सम्बन्धित सामाग्री