काठमाडौं। नेकपा एमाले निकट प्रबासी नेपाली मञ्च मलेसियाको प्रथम अधिवेशन मार्च १५ मा हुने भएको छ। मञ्चको आइतबार सम्पन्न बैठकले राजधानी क्वालालम्पुरमा मार्च १५ मा अधिवेशन गर्ने निर्णय गरेको हो। 
बैठकले अधिवेशनका लागि अध्यक्ष राजेन्द्र प्रकाश भण्डारीको संयोजकत्वमा १ सय १ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन गरेको छ। त्यसैगरी महासचिव दयाराम कुमालको संयोजकत्वमा आर्थिक उप-समिति र सचिव रमेशप्रसाद आचार्यको संयोजकत्वमाप्रचार-प्रसार उप-समिति गठन गरेको छ। बैठकले निगम शाही, जीवन बिक, उमा सुनुवार र रोशन राईलाई कमिटीको सदस्यमा थप गर्ने निर्णय गरेको छ। मलेसियामा विभिन्न क्षेत्रमा काम गर्ने सात लाख नेपाली छन्।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई