काठमाडौं। नयाँ संविधानको निर्माण बहुमतीय प्रक्रियाबाट जारी गर्ने विषयमा सत्तारुढ र विपक्षी दलबीच तीव्र ध्रुवीकरण शुरु भएको छ। यसैबीच आफ्नो पक्षमा धेरै भन्दा धेरै सदस्यको संख्या रहेको देखाउन साना दलहरुको तानातान पनि शुरु भएको छ। पछिल्लो समयमा नेपाली जनता दल आन्दोलनको गठबन्धन त्यागेर सत्तारुढ गठबन्धनतर्फ पुगेको छ । योसँग बहुमतीय प्रक्रिया शुरु गर्नु पर्छ भन्ने सदस्यको संख्या ४ सय ५० पुगेको छ।
को कता ?
प्रक्रिया पक्षधर
कांग्रेसः २०६
एमालेः १८३
राप्रपा नेपालः २५
राप्रपाः १३
नेकपा मालेः ५
नेमकिपाः ४
राष्ट्रिय जनमोर्चाः ३
नेकपा संयुक्तः ३
नेपाल परिवार दल २
बहुजन शक्ति पार्टीः १
अखण्ड नेपाल पार्टीः १
जनजागरण पार्टीः १
स्वतन्त्रः २
नेपाली जनता दलः १
जम्मा ४५०
प्रक्रियाको विपक्षमा
एमाओवादीः ८३
फोरम लोकतान्त्रिकः १४
तमलोपाः ११
फोरम नेपालः १०
सद्भावना पार्टीः ६
संघीय समाजवादी पार्टीः ५
तमसपाः ३
राष्ट्रिय मधेस समाजवादी पार्टीः ३
राष्ट्रिय जनमुक्ति पार्टीः २
थरुहट तराई पार्टी नेपालः २
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) १
समाजवादी जनता पार्टीः १
फोरम गणतान्त्रिकः १
नेपाः राष्ट्रिय पार्टीः १
संघीय सद्भावना पार्टीः १
खम्बुवान राष्ट्रिय मोर्चाः १
मधेस समता पार्टी नेपालः १
दलित जनजाति पार्टीः १
जम्माः १४७
(हाल) जम्मा ५९७
२ जना मन्त्रिपरिषदबाट मनोनीत हुन बाँकी
१ जना निधन (हरिबहादुर खड्का कांग्रेस)
१ संविधानसभा अदालतद्वारा खारेज (शम्भु पासवान हजारा एमाओवादी)
नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे चीन र भारतलाई कूटनीतिक नोट पठाइयो
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
आङ्ल—गोरखा युद्धको कथा
तमु समाज यूकेद्वारा २५७०औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमा कार्यक्रम भव्य रूपमा सम्पन्न
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !