स्कटहोल्म। स्विडेनको स्कटहोल्ममा नेपाली चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शन हुने भएको छ। सांस्कृतिक संस्था नेपाल मण्डप (Nepali Cultural Association of Sweden) ले जनवरी १० का दिन सो चलचित्र प्रदर्शन गर्न लागेको हो।
ओर्स्टा फोल्केत हुसस्थित ओर्स्टा तोरीमा प्रदर्शन गर्न लागिएको नेपाल मण्डपका सचिव दीप शर्माले बताए। ‘नेपाली मूलका स्वीडेनवासीहरुलाई समकालीन नेपाली समाज र यसका जनजीवनसँनग साक्षत्कार गराउने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेको हौ’ सचिव शर्माले वीनेपालीसँग भने। यसै वर्ष स्थापना भएको सो संस्थाले यसअघि नेपाली पुस्तक प्रदर्शनी आयोजना गरेको थियो।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई