काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ। भौतिक पूर्वाधार तथा योजना मन्त्री विमलेन्द्र निधिले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै मोदीको कार्यक्रम रद्द भएको बताएका छन्।
निधिले एकीकृत माओवादी र मधेशी दलको गैरजिम्मेवारपूर्ण गतिविधिको कारण भ्रमण रद्द भएको आरोप लगाएका छन्।
मोदीले अभिनन्दन गर्ने कार्यक्रम कहाँ राख्ने र भाषण गर्ने वा नगर्ने भन्ने विषयमा राजनीतिक दलहरुबीच विवाद देखिएको थियो। सरकारले जानकी मन्दिरको प्राङ्गणमा मोदीको नागरिक अभिनन्दन कार्यक्रम राखेको थियो ।
तर एकीकृत माओवादी र मधेशी मोर्चासहितका २२ दलले भने मोदीले बाह्र बिधाबाट सबैलाई सम्बोधन गर्न पाउनु पर्ने गरी कार्यक्रम राख्नु पर्ने माग गर्दै थिए। मंसिर १० र ११ हुने हुने सार्क सम्मेलनमा सहभागी हुने क्रममा सडकमार्ग हुँदै जनकपुर आउने गरी मोदीको कार्यक्रम तय भएको थियो। 
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस