लन्डन । कोशेली नेपाली सांस्कृतिक परिवार यूकेले बिहीवार र शुक्रवार लन्डनमा देउसी भैलो कार्यक्रम गरेको छ । कोशेलीले वर्षेनी देउसी भैलो खेल्दै आएको छ ।
नेपाली कला संस्कृति एवं परम्परा संरक्षणमा झण्डै तीन दशकदेखि समर्पित उक्त संस्थाले बिहीवार घर घर गएर देउसी भैलो खेल्यो भने शुक्रवार सांझ दार्जिलिंग इन रेष्टुरेन्टमा सामूहिक कार्यक्रम गरियो । कोशेली अध्यक्ष अमृत गुरुङले समय र लोकेशनलाई मध्यनजर गर्दै दोश्रो दिन सामूहिक भैलो राखिएको प्रष्ट्याए । भैलो कार्यक्रममा कोशेली सदस्यहरुले परम्परागत नेपाली पारामा भट्याउने, गाउने नाच्ने गरेर मनोरञ्जन दिए ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ