नेकपा एमालेले सुशील कोइरालाको नेतृत्व मन्त्रिपरिषदबाट आफ्नो दुई मन्त्रि फिर्ता बोलाएको छ । पर्यटन, नागरिक उड्डयन मन्त्री भीम आचार्य र उद्योग मन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाउदै उनीहरुको स्थानमा दीपकचन्द्र अमात्य र महेश बस्नेतलाई मनोनयन गरेको छ ।
प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले एमालेको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेको बताएका छन् । ओली निकट बस्नेत युवा संघ नेपालका अध्यक्ष हुन् भने अमात्य झलनाथ खनाल मन्त्री र प्रधानमन्त्री हुँदा स्वकीय सचिवको रुपमा काम गरेका थिए ।
खनाल र अमात्य व्यापारिक साझेदार पनि हुन् । दुवैको मकवानपुरमा जडीबुटी औषधी बनाउने कम्पनीमा लगानी छ । फिर्ता बोलाइएका मन्त्री आचार्य खनाल र थापा ओली निकट हुन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा