
लन्डन । हंन्स्लोबाट बुधवार बिहानदेखि हराइरहेका ६५ वर्ष हाराहारीका भूपू गोर्खा चलकबहादुर
राई बिहीवार राती भेटिएका छन् । प्रहरीले ति वृद्धलाई ग्रीन ल्याण्ड हंन्स्लोमा फेला पारेको त्यस क्षेत्रका
उपमेयर विष्णु गुरुङले वीनेपालीलाई जनाए । प्रहरीले बिहीवार राती नै घरमा जिम्मा लगाएको गुरुङलाई अवगत गराएका छन् ।
पेन्सन क्रेडिटमा यहां बसिरहेका ती वृद्ध स्मरण शक्ति
कमजोर र अंग्रेजी भाषा समस्या हुंदा हराएका थिए । २११५९२८१ आर्मी नम्बरका राई टेन जिआर पल्टनका भूपू आर्मी हुन् । उनी आफ्नी जीवनसंगिनीका साथ हंन्स्लो बस्दै आएका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’