लन्डन । दुवै मृगौलाले काम गर्न छाडेर उपचार गराइरहेका कुस्ती खेलाडी शिव कंवारलाई बेलायत बस्ने एकजना समाजसेवी महिला रोजिरा प्रधान राईले आर्थिक सहयोग गरेकी छन् । रोजीहिरा फाउण्डेशन अध्यक्ष रोजिना प्रधान राईले आफ्नो पहलमा संकलित रकम ५७ हजार २०० रुपैयां मंगलबार कंवारलाई हस्तान्तरण गरिएको हो ।
कर्म पहाडीले कंवारको घरमै गएर उक्त रकम प्रदान गरेका थिए । रकम पाएपछि मृगौला पीडित कंवारले विशेष गरि रोजिनाप्रति आभार व्यक्त गरेका छन् ।
रोजिनाले एसियन महिला असोसिएसन (आमा) लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर निरन्तर च्यारिटी गर्दै आएकी छन् ।
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न