लन्डन । अल्डरसटमा नेपाली युवाहरुले ‘ककटेल बार’ खोलेका छन् । तीन युवा उद्यमी दिनेश श्रेष्ठ, दिपेश लामा र सन्दिप पौडेलको साझेदारीमा अल्डरसटको ९३ भिक्टोरिया रोडमा ‘ट्रुथ’ नामक ककटेल बार खुलेको हो । शहरकै ‘उत्कृष्ट’ ककटेल बार भनिएको उक्त बार सर्वसाधारणका लागि मार्च २३ बाट खुल्ला हुने सञ्चालकमध्ये एक दिनेश श्रेष्ठले जानकारी दिए ।
शुक्रबार र शनिबार राती २ बजेसम्म डिजेसहित बार खुल्ने र अरु दिन राती ११ बजे बन्द हुने सञ्चालकले बताएका छन् । शुरुमा ड्रिंक्समात्र पाइने भएपनि केही समयपछि खाना समेत उपलब्ध हुने बताइएको छ ।
‘अनुभवी बार टेण्डर भएका कारण ककटेलका लागि हामी उत्कृष्ट छौं’- श्रेष्ठ भन्छन् ।
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न