चितवन-पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले एक साताभित्र मुलुकले नयाँ सरकार पाउने बताएका छन् ।
प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई मंगलबार भरतपुर महानगरपालिकाको पटिहानीमा सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्ने बताए ।
दुई पार्टी मिलेर नयाँ पार्टी बन्ने भन्दै उनले यसले अरू पार्टीहरुलाई पनि सकारात्मक सन्देश दिने बताए । अब देश विकासको बाटोतर्फ जाने भन्दै उनले विदेशीहरु पनि नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।
पूर्वप्रधानमन्त्री नेपालले खेलले एकताको भावना र अनुशासन पालना गर्न सिकाउने भएको भन्दै राष्ट्रका निम्ति खेल गौरव भएको बताए ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार