
काठमाडौँ, २३ मंसिर – विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रले आफूले सम्मानजनक मत पाएको भन्दै समानुपातिकतर्फ पार्टीले सोचेभन्दा बढी मत ल्याउने अपेक्षा व्यक्त गर्नुभएको छ ।
सो क्षेत्रमा ८१९ मत अन्तरमा विजयी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई र आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा आफ्नो पार्टी निर्माण प्रक्रियाको चार महिनामै प्राप्त उक्त मतले उत्साह पैदा गरेको जनाउनुभएको छ ।
आफूहरुले राष्ट्रिय दलको मान्यता नपाउने भए पनि हाल देशभरि अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् देशको नेतृत्व गर्न तयार पार्नु पार्टीको चुनौती भएको उहाँले उल्लेख गर्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने