लन्डन । एमाले वैकल्पिक पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री बंशीधर मिश्रले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि एमाले नै पहिलो हुने दावी गरेका छन् ।
बेलायत भ्रमणका क्रममा एमाले निकट प्रवासी नेपाली मञ्चले बुधवार मिश्र र श्रीमति दुर्गा खड्का मिश्रका लागि गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मिश्रले एमाले ठूलो पार्टी हुने दावी गरे ।
मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीलगायत सहभागी स्वागत कार्यक्रममा नेता मिश्रले एमालेले तराई मधेसमा धेरै बजेट छुट्याएर मधेसी जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याएको समेत बताए । मिश्रले नेपाली राजनीतिका समसामायिक विषयमा छलफल समेत गरेका थिए । मञ्चका अध्यक्ष पुडासैनीले मिश्र दम्पत्तिलाई खादा लगाई स्वागत गरेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]