लन्डन । प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले आफ्नो संगठन प्रवासमा रहेका नेपालीहरुबीच आपसी सहयोग, सद्भाव विकास गर्न र मुलकमा नेपालको सामाजिक परिवर्तनका निम्ति राजनीतिक फोरम ‘क्रिएट’ गर्न लागिरहेको बताएका छन् । अध्यक्षको जिम्मेवारी सम्हालेपछि पुडासैनीले संगठनलाई परम्परागत ढंगबाट होइन, नयां प्रभावकारी र कुशलतापूर्वक लैजाने बताए ।
ओएनएफमा गुट-उपगुट भएको उनले स्वीकारेनन् । ‘त्यस्तो केही छैन् । हामीले भर्खरै बैठक गरेर केही जिम्मेवारी समेत बांडफांड गरेका छांै । केही साथीहरुलाई युरोपमा समेत प्रतिनिधि बनाउने निर्णय गरेका छौं । हामीमा एकता छ’, उनले भने ।
उनले एनआरएनए यूके अहिले उल्टो चक्कर (१५-२० जनाको वरिपरि) घुमिरहेको बताउंदै उक्त संस्था सबै नेपालीको वरिपरि घुम्ने बनाउन प्रवासी नेपाली मञ्चले सशक्त भूमिका खेल्ने पनि बताए ।
वीनेपालीका श्याम लुईंटेलसंग पुडासैनीको कुराकानी संक्षेपमा:
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता