
लन्डन । नेपाल विद्यार्थी संघ, बेलायतका कार्यवहाक अध्यक्ष कुश बस्नेत वी पी चिन्तन प्रतिष्ठान बेलायतको संयोजक मनोनित भएका छन् ।
अध्यक्ष हरिबोल भट्टराई र महासचिव देवेन्द्र प्रकाश पौडेलले हस्ताक्षर गरेको पत्रमा बस्नेतलाई बेलायत संयोजक तोक्दै उनीबाट प्रतिष्ठानले आफ्नो उद्देश्य प्राप्तिको दिशामा ठूलो फड्को मार्ने अपेक्षा गरेको उल्लेख छ ।
उक्त प्रतिष्ठान नेपालको प्रजातान्त्रिक आन्दोलनका युगद्रष्टा, राजनेता, प्रजातन् त्र र समाजवादका प्रवर्तक जननायक वीपी कोइरालाको विचार जनस्तरसम्म पुर्याई नेपाललाई एउटा सवल, स्वच्छ र समृद्ध समाजको रुपमा रुपान्तरण गर्ने उद्देश्यद्वारा प्रेरित भएको चैत १० मा प्रेषित पत्रमा उल्लेख छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान