लन्डन । बेलायतमा रहेकी गीतकार निरा पिजीको म त तिम्रो मान्छे बन्न सकिन… गीत निकै हिट भयो । यसले नेपालमा धेरै म्यूजिक अवार्ड समेत जित्यो । त्यसको सफलतापछि उत्साहित निराले अर्को गीत लेखेकी छिन् तिम्रो मेरो बाटो अब भयो भिन्न भिन्न…।
राजकुमार बगरको संगीतमा नरेन्द्र प्यासीले गाएको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लन्डनमै छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा दीपक थापा, विमला पुन र गोविन्द अर्मजाले अभिनय गरेका छन् । विमला आफैं गायिका पनि हुन् । भिडियो गोविन्द अर्मजाको निर्देशनमा बनेको हो ।
निरन्तर एल्बममा रहनेछ उक्त गीत ।
तल हेर्नुहोस भिडियो
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता