लन्डन । बेलायतमा रहेका नायक ध्रुव दत्तले अभिनय गरेको फिल्मको गीत सार्वजनिक गरिएको छ । चैत्र १२ लाई प्रदर्शन मिति तोकिएको फिल्म आवेगको नयां गीत रिलिज भएको हो । प्रचारलाई गति दिन निर्माण टिमले आइतबार नयां गीत सार्वजनिक गरेको दत्तले जनाएका छन् ।
सार्वजनिक भएको चाहे झुटो कसम… बोलको गीतमा नायक ध्रुव दत्त र अभिनेत्री पवित्रा आचार्य फिचरिङमा छन् । बसन्त निरौला निर्देशित फिल्मको सार्वजनिक गीतमा संगीत धिरज श्रेष्ठको छ भने कोरियोग्राफी कविराज गहतराजको छ । फिल्ममा लगानी भने झमक नारायण घिमिरे, धनसिंह केसी र राजेश्वर श्रेष्ठको छ ।
अष्ट महर्जनको द्वन्द्व समावेश फिल्म किरण माईकलको कथामा तयार भएको हो । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । फिल्ममा पवित्रा र ध्रुबसंगै आर्यन सिग्देल, रमेश बुढाथोकी लगायत लिड रोलमा छन् ।
दत्तले अभिनय गरेको तीन घुम्ती बेलायतका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=skV4sGKVz-0
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त