लन्डन । बेलायतमा सयौं नेपाली संस्थाको भीडमा अर्को नयां संस्था गठनको तयारी अन्तिममा छ । इन्टरनेशनल सोलिडारिटी फर नेपाल नाम दिइएको उक्त संस्थाको औपचारिक उद्घाटन यही आइतबार चाल्टर्न एसेम्ली रुम, चाल्टर्न भिलेजमा हुन लागेको कार्यक्रम संयोजन गरिरहेका दिनेश घिमिरेले जनाए । उनी प्रवासी नेपाली मञ्च, बेलायतका पूर्व अध्यक्ष हुन् ।
उनका अनुसार संस्थाको संयोजकमा मानवअधिकारकर्मी कृष्ण उपाध्याय रहने छन् । ‘बेलायती समाजका प्राज्ञिक, अगुवा एवं सामाजिक अभियन्ता संस्थामा अट्नेछन्’, घिमिरेले संक्षिप्त जानकारी दिंदै भने, ‘नेपालका सीमान्तकृतहरुको आवाज विश्वभर रहेको नेपाली डायस्पोरा समक्ष पुर्याउन यसलाई अभियानकै रुपमा लैजाने सोच छ ।’
बेलायतमा नयां संस्था गठन नौलो होइन । कसैलाई पद चाहिए संस्था खुलिहाल्छ र खोल्न अन्य काम जस्तो असहज पनि छैन् । तर, जन्मन लागेको इन्टरनेशनल सोलिडारिटी फर नेपाल नामक चाहिं कसरी मिसनमा सफल हुन्छ, भविष्यले नै देखाउला ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा