नयाँ दिल्ली, ७ फागुन । नेपालको छैसठ्ठीऔँ प्रजातन्त्र दिवसका अवसरमा भारतस्थित नेपाली राजदूतावासले आज साँझ राजदूतावासमा आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु सरिक हुनुभयो ।
सो अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिमण्डलको स्वागत गर्नुभएको थियो ।
मुरलीमनोहर जोशी, करण सिंह लगायत भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका लागि भारतीय राजदूत रणजीत राय, विभिन्न मुलुकका कूटनीतिक नियोगका पदाधिकारी, नेपाल र भारतका बुद्धिजीवी तथा उद्योगी–व्यवसायी र प्रवासी नेपाली लगायतको समारोहमा सहभागिता थियो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा