काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यस्थिति सुधारोन्मुख बन्दै गएको छ ।
केन्द्रीय सदस्य आचार्यका सहयोगी जीवन आलेले आचार्यको स्वास्थ्यमा क्रमशः सुधार हुँदै बन्दै गएको जानकारी दिनुभयो । उहाँलाई रक्तचापका कारण मस्तिष्कघात भएको थियो । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि यही माघ २६ गते एक्कासी आचार्यलाई मस्तिष्कघात भएको थियो ।
बासबारीस्थित न्युरो अस्पतलामा प्राडा उपेन्द्र देवकोटाको टोली उहाँको उपचारमा सम्लग्न रहेको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा