
नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्वा. सुशील कोइरालाको पार्थिव शरिरमा श्रद्धाञ्जलि दिन नेपाल आउनु भएकी भारतिय विदेश मन्त्री शुष्मा स्वराज पुष्प गुच्छाले श्रद्धाञ्जलि अर्पण गर्दै । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, २६ माघ । दिवङ्गत नेपाली काँग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न आज अपराह्न यहाँ आउनु भएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज आजै साँझ स्वदेश फर्कनु भएको छ ।
यहाँ उत्रेलगत्तै उहाँले दशरथ रङ्गशालामा पुगेर दिवङ्गत नेता कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
छोटो भ्रमणका क्रममा विदेशमन्त्री स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको सङ्क्षिप्त भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको थियो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?