
लन्डन । नेपलिज हिन्दू फोरम, यूकेले बेलायतस्थित नेपाली समुदायका समस्या सम्वन्धित निकायमा पुर्याउने भएको छ । फोरमले विशेषगरि युवा र विद्यार्थीका मुद्दा एवं शिक्षा र रोजगारीका क्षेत्रमा भइरहेका समस्या समाधानका लागि स्थानीय निकायसमक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गरेको हो ।
फोरमका महासचिव चिरन्जिवी पौडेलका अनुसार, बेलायतस्थित समस्त नेपाली संघसंस्थालाई समुदायले अहिले भोगेका मुख्य समस्या के हुन्, समस्या समाधानमा के कसरी पहल गर्दा उचित होला भन्नेबारे सल्लाह सुझाव दिन समेत आग्रह गरेको छ । केही सुझाव सल्लाह भए महासचिव पौडेललाई यो इमेल [email protected] मा सम्पर्क गर्न सकिने छ ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन