लन्डन । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले संविधान जारी भएपछि देश नयां युगमा प्रवेश गरेको बताएका छन् । तीनदिने बेलायत भ्रमणमा रहेका मन्त्री थापाले शुक्रवार एनआरएनए यूके प्रतिनिधिमण्डललाई सम्वोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् । प्रतिनिधिमण्डल अध्यक्ष मुछेत्र गुरुङको नेतृत्वमा गएको हो ।
‘हामीले संविधानबाट एकैपटक सबैलाई चित्त बुझाउन सकिंदैन । विश्वमा जहांपनि स्वभाविक प्रतिक्रिया आउंछ’, थापाले भने, ‘संविधानले स्थायित्व, शान्ति र प्रजातान्त्रिक वातावरण तयार गर्दछ भन्ने मलाई विश्वास छ ।’ व्यस्तता बाबजुद थापाले प्रतिनिधिमण्डललाई समय दिएका थिए ।
एनआरएनए यूके प्रवक्ता खुशी लिम्बुले लिएको भिडियो हेरौं ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा