लण्डन । लण्डनकाे नर्थाेल्ट-साउथ ह्याराे क्षेत्रमा व्यवसाय गरिरहेका नेपालीहरूकाे बैठकले साे क्षेत्रलाई नेपाली बिज्नेस हबका रूपमा विकास गर्ने निर्णय गरेका छन् ।
करिब एक दर्जन नेपाली व्यवसायी सम्मिलित बैठकले अब छिट्टै नै अाैपचारिक रूपमा व्यवसायीहरूकाे भेला बाेलाउने पनि निचाेड निकालेकाे छ ।
चाैतारी रेष्टुरेन्टमा भएकाे भेलामा साे क्षेत्रमा व्यवसाय गरिरहेका मकरध्वज राई, दिनेश कुमार, ममता राई, शान्ता राई, मनिषा डंगाेल श्रेष्ठ, देव गुरूङ, कृष्ण श्रेष्ठ, शर्मिला लिम्बु, गाेपिराम गुरूङ, गंगा राना, हाेली स्पिरिट लगायतकाे उपस्थिति थियाे ।
व्यवसायीहरूकाे अर्काे भेला डिसेम्बर १५ मा बाेलाइएकाे छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने