लन्डन । नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत रिचर्ड मरिस आफ्नो कार्यभार सम्हाल्न मंगलबार अपराह्न काठमाण्डौं पुगेका छन् ।
राजदूत मरिसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नायब शिष्टाचार महापाल राजाराम बर्तौलाले स्वागत गरेका थिए ।
राजदूत मरिसले निकट भविष्यमा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने नायब शिष्टाचार महापाल बर्तौलाले राससलाई जानकारी दिएका छन् ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन