
लन्डन । शनिवार पिटरबरोमा आयोजित पिटरबरो दीवाली महोत्सवमा नेपालीको पनि उत्साहजनक सहभागिता भएको छ । पिटरबरो टाउनको मुख्य चोकमा अवस्थित क्याथेड्रल स्क्वायरमा महोत्सव भएको हो । पिटरबरो नेपाली समाजसहित अन्य आठ एजियन हिन्दू कम्युनिटीको आयोजनामा महोत्सव भएको थियो ।
महोत्सवमा स साना नानीहरुले नेपाली भेषभूषासहितको आकर्षक नाच प्रस्तुत गरेर नेपाल र नेपालीको पहिचान दिएका थिए । स्नेहा, आर्सिया, रिया, सुवेधी र जस्मिनले नाच प्रस्तुत गरेका हुन् । पिटरबरो नेपाली समाजले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव