
धनुषा । प्रतिनिधिसभाको निर्वाचनमा धनुषाबाट पति पत्नी नै निर्वाचित भएका छन् ।
नेकपा एमालेका नेता रघुवीर महासेठ र उनकी धर्मपत्नी जुलीकुमारी महतोले यस्तो मौका पाएका हुन् । महासेठले क्षेत्र नम्बर ४ बाट ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
उता एमालेकै जुलीकुमारी महतोले क्षेत्र नम्बर ३ बाट ३३ हजार ३८८ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झाले २३ हजार ६८६ मत प्राप्त गरे ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ