
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिको नारामा पत्रकारिता छोडेर राजनीतिमा होमिएका रविन्द्र मिश्रको संसद प्रवेशको सपना फेरि चकनाचुर भएको छ ।
मंगलबार बिहान मतगणना सकिएको काठमाडौँ क्षेत्र नम्बर १ मा उनी नेपाली काँग्रेसका प्रकाशमान सिंहसित १२९ मतले पराजित भएका छन् ।
सिंहले ७ हजार १४० मत पाए भने मिश्रले ७ हजार ११ मत पाए ।
यसअघि गत चुनावमा उनी साझा विवेकशील पार्टीबाट उम्मेदवार रहेका थिए र उनै सिंहसित करिब ५०० मतले पराजित भएका थिए । यसपटक भने मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ