लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का महासचिव दशरथ राईलाई मातृशोक परेको छ ।
राईकी आमा मनलक्षी राईको ९१ वर्षको उमेरमा खोटाङस्थित आफ्नै निवासमा निधन भएको हो ।
राईको निधनमा गेसो सभापति कृष्णकुमार राईले एक शोक वक्तब्य जारी गर्दै राईको निधनबाट गेसो केन्द्रीय समिति, प्रदेश, जिल्ला र शाखा समितिका सदस्यहरु स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन्।
वक्तब्यमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न समवेदना व्यक्त गर्दै स्वर्गीय राईप्रति श्रद्धान्जलि अर्पण गरिएको छ ।
गेसो महासचिव राई भने हाल बेलायतको रेडिङमा बसोबास गर्दै आएका छन्।
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी