लण्डन । नेपाल पत्रकार महासंघ बेलायतका महासचिव सञ्जय कँडेलमाथि हातपात गर्ने सदस्य खुशी लिम्बुलाई शाखाले निस्कासन गरेको छ ।
शाखाको शनिवार लण्डनमा सम्पन्न दोस्रो पूर्ण बैठकले लिम्बुलाई ६ महिनासम्म साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको हो । लिम्बुले शाखाको चौथो अधिबेसनका बेला हातपात गरेका थिए ।
लिम्बुको स्पष्टिकरणप्रति शाखा सन्तुस्ट नभएपछि निस्कासन गरिएको अध्यक्ष नरेश खपाङी मगरले जानकारी दिए ।
लिम्बु जनजाती पत्रकार महासंघ बेलायत र आदिवासी जनजाती महासंघ बेलायतका महासचिब पनि हुन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता