२ चैतमा उपसभामुखको निर्वाचन

संसद भवन

काठमाडौँ-प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले उपसभामुखको मिति तोकेको हो ।

सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री