लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाल विद्यार्थी युनियनका भूतपूर्व अध्यक्ष तथा कांग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराईसंग अर्को सातामात्र अन्तरक्रिया गर्ने भएको छ । आज आइतबार गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम प्रतिकुल मौसमका कारण आगामी १० मार्च २०१८ मध्यान्ह १२ बजेका लागि साउथ ह्यारोको गोल्डेनसिप रेस्टुराँमा सारिएको समितिले जनाएको छ ।
समितिले नेता भट्टराईसंग देशको समसामयिक राजनीति तथा प्रवासी नेपालीकाबारेमा अन्तरसंवाद गर्ने भएको हो ।
भट्टराई शनिबार लन्डन आइपुगेका छन् । उनलाई विमानस्थलमा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, पूर्व सभापति लोक गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, बेलायतस्थित कांग्रेस नेताहरु विश्वआदर्श पण्डित, विजन भट्ट, चिरन्जिवी ढकाल लगायतले स्वागत गरेका थिए ।
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित