काठमाडौँ- नेकपा एमालेले माओवादी केन्द्रसँग फागुनभित्रै पार्टी एकता गर्ने निर्णय गरेको छ । आइतबारको स्थायी कमिटी बैठकले माओवादी केन्द्रसंगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल गरेको हो ।
पार्टी कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा नयाँ सरकार गठनसँगै माओवादी केन्द्रसँग आगामी फागुनभित्र नै एकता गर्ने विषयमा छलफल भएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले सरकारले कुनै परामर्श नै नगरी एकलौटी ढंगले राष्ट्रियसभामा तीन सदस्य सिफारिश गरेकोप्रति आपत्ति प्रकट गर्दै विरोध गरेको छ ।
एमालेले सरकारले बिना परामर्श नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, महिला अधिकारकर्मी चाँदनी शाह र काँग्रेसका नेता गोपाल बस्नेतलाई राष्ट्रियसभामा सदस्य बनाउन गरेको सिफारिशको विरोध गरेको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित