रसुवा, १६ माघ – नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मरिसले आज रसुवामा भूकम्पपछिको पुनःनिर्माणको प्रगतिका बारेमा चासो व्यक्त गर्नुभएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसँगको भेटमा उहाँले जिल्लाका वस्तुस्थिति, विकास निर्माण र भूकम्पछिको अवस्थाका बारेमा चासो व्यक्त गर्नुभएको हो ।
पुनःनिर्माणका बारेमा स्थानीय तहका प्रतिनिधि र सरोकारवाला निकायका पदाधिकारीसँग पनि राजदूत मरिसले जानकारी लिनुभएको बेलायती सहयोग नियोग (डिएफआइडी) का रसुवा संयोजक बाबुराम निउवाले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा