गोरखा–पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको हिमानी ट्रष्टले गोरखाको पालुङटारमा विद्यालयका लागि ८ कोठे भवन निर्माण गरेको छ । शनिबार अध्यक्ष शाह त्यसैको अवलोकन गर्न पालुङटार पुगेकी थिइन् ।
उनले त्यहाँ आफू अध्यक्ष रहेको ट्रष्टले निर्माण गरेको भवानी विद्यालयको ८ कोठे भवन अवलोकन गर्नुका साथै सामूहिक फोटो सेसन समेत गरेकी थिइन् ।
हिमानीसँगै उनको ट्रष्टका ब्यक्तिहरु समेत पालुङटार पुगेका थिए । सुन्दरताकी धनी मानिने हिमानी पछिल्लो समय हिमानी ट्रष्टमार्फत सामाजिक कार्यहरुमा क्रियाशील छन् । त्यस क्रममा हिमानी निकै खुशी देखिएकी थिइन् ।
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ