काठमाडौं- वेटिङ प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।
आइतबार अपरान्ह मोदीले ओलीलाई टेलिफोन गरेको ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।
उनकाअनुसार टेलिफोन वार्ताका क्रममा मोदीले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई शुभकामना दिनुका साथै भारत भ्रमणको निम्तो समेत दिएका थिए ।
ओलीले पनि मोदीलाई मुक्तिनाथ र जानकी मन्दिर भ्रमणको निम्तो दिएका छन् । यसअघि ६ पुसमा पनि मोदीले ओलीलाई टेलिफोन गरेर प्रदेश तथा प्रतिनिधि सभामा ठूलो पार्टी भएकोमा बधाई दिएका थिए ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा