काठमाडौं, १५ पुस – नेपाली काँग्रेसले प्रदेशसभाको समानुपातिकतर्फका सदस्यको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त नामावली टुंगो लगाई शुक्रबार आयोगमा बुझाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले सातै प्रदेशमा पाएको समानुपातिकतर्फको मतपरिणामअनुसार सबै प्रदेशमा गरी कूल ७२ सदस्य प्राप्त गरेको हो ।
सोअनुसार काँग्रेसले प्रदेश नं १ मा १३, प्रदेश नं २ मा ११, प्रदेश नं ३ मा १४, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १२, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा आठ सिट संख्या प्राप्त गरेको थियो ।
प्रदेशअनुसारको नामावली यसप्रकार छ –
प्रदेश नं १
विद्यानन्द चौधरी– मोरङ
प्रताप प्रकाश हाङ्गाम– ताप्लेजुङ
चन्द्रप्रसाद श्रेष्ठ– सुनसरी
सञ्जाकुमारी दनुवार– उदयपुर
लीला सुब्बा– धनकुटा
ज्योति सुब्बा– सुनसरी
शेखरचन्द्र थापा– मोरङ
लोकप्रसाद संग्रौला– मोरङ
सीतादेवी पौडेल– ताप्लेजुङ
विन्दीया कार्की– मोरङ
नवोदिताकुमारी चौधरी– सुनसरी
टेकचन्द्र विश्वास– सुनसरी
ओम सरावगी– झापा
प्रदेश नं २
आशियादेवी थरूनी– पर्सा
प्रमिलादेवी दास – महोत्तरी
श्यामपरी देवी– सर्लाही
शिवचन्द्र चौधरी– धनुषा
ओमप्रकाश शर्मा– पर्सा
नरेशकुमार यादव– सिराहा
सरस्वती चौधरी– धनुषा
गीताकुमारी यादव– सप्तरी
मञ्जुकुमारी यादव– महोत्तरी
शेषरसिद अली– रौतहट
सालमा खातुन– बारा
प्रदेश नं ३
मिलन श्रेष्ठ– काठमाडौं
राजेन्द्र गुरुङ– काठमाडौं
न्हुच्छेनारायण श्रेष्ठ– काठमाडौं
सन्तबहादुर प्रजा– मकवानपुर
राधा घले– काठमाडौं
जीवन डंगोल– काठमाडौं
विजया श्रेष्ठ केसी– डोटी
रजनी जोन्छे– भक्तपुर
राजाराम कार्की– धादिङ
बलराम पौडेल– चितवन
भीमसेन खत्री– काठमाडौँ
गीता वाग्ले– चितवन
बिजुला बर्मा– सिन्धुली
कल्पना नेपाली– नुवाकोट
प्रदेश नं ४
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
कुमार खड्का
ओमकला गौतम
दोवाटे विश्वकर्मा
कोपिला बोहरा
प्रदेश नं ५
वीरबहादुर राना– पाल्पा
अर्जुनकुमार श्रेष्ठ– दाङ
बलदेव शर्मा पेखरेल– प्यूठान
निर्मला क्षेत्री– अर्घाखाँची
रमा अर्याल– रुपन्देही
भुवनेश्वर चौधरी– बर्दिया
पुष्पा थरूनी– रुपन्देही
माला गोतामे सुनार– कपिलवस्तु
रिना नेपाल विक– कपिलवस्तु
सूर्यमती उपाध्याय– रुपन्देही
रुन्धावती दुवे शर्मा– कपिलवस्तु
मो याकुव अन्सारी– बाँके
प्रदेश नं ६
दिनबन्धु श्रेष्ठ
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
अमृता शाही
झोवा विक
प्रदेश नं ७
गोविन्द बोहरा– डडेल्धुरा
देवराज पाठक– डोटी
दिव्यश्वरी शाह– कैलाली
अम्बीकुमारी थापा– अछाम
कुमारीनन्दा बम– दार्चुला
श्यामलाल राना– कञ्चनपुर
टेकबहादुर रैका– कैलाली
उमा वादी– कैलाली

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने