लन्डन । एमाले वैकल्पिक पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री बंशीधर मिश्रले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि एमाले नै पहिलो हुने दावी गरेका छन् ।
बेलायत भ्रमणका क्रममा एमाले निकट प्रवासी नेपाली मञ्चले बुधवार मिश्र र श्रीमति दुर्गा खड्का मिश्रका लागि गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मिश्रले एमाले ठूलो पार्टी हुने दावी गरे ।
मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीलगायत सहभागी स्वागत कार्यक्रममा नेता मिश्रले एमालेले तराई मधेसमा धेरै बजेट छुट्याएर मधेसी जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याएको समेत बताए । मिश्रले नेपाली राजनीतिका समसामायिक विषयमा छलफल समेत गरेका थिए । मञ्चका अध्यक्ष पुडासैनीले मिश्र दम्पत्तिलाई खादा लगाई स्वागत गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा