लन्डन । चर्चित भारतीय गायिका सन्जिवनी दशौं नेपाली फिल्म फेयर अवार्डस कार्यक्रममा भाग लिन शुक्रबार सांझ लन्डन आइपुगेकी छन् । नेपालीसहित कयौं चर्चित भारतीय गीत गाएकी सन्जिवनी शनिबार अल्डरसटमा हुन लागेको अवार्डस कार्यक्रममा गाउन बेलायत आएकी हुन् । पुरानो हुंदैन मायां, डाडा पाखा छहराले… लगायत कयौं हिट नेपाली गीतकी गायिका सन्जिवनीले लोकप्रिय गायक आनन्द कार्कीसंग ड्वेट गाउने कार्यक्रम छ ।
आज सांझ ६ बजेदेखि एम्पायर हलमा अवार्डस कार्यक्रम हुंदैछ । उक्त कार्यक्रमकै लागि नेपालबाट झण्डै तीस जना कलाकार बेलायत आइसकेका छन् ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
https://www.youtube.com/watch?v=uW7k3sAW_nc
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन