सोमबार, कार्तिक १ २०७८ | Mon, October 18, 2021
नेपालको समय: ११:१८ | UK Time: 06:33

यसवर्ष पनि रानीपोखरीमा दर्शन नमिल्ने भने

वीनेपाली
२०७३ कार्तिक १४ गते ११:२३
रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् । गत वर्ष जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि मन्दिरभित्र जाने द्वारमा मन्दिरको फोटो राखेर पूजा गर्ने र टीका लगाउने तयारी भएको छ । तस्बिर ः रोशन सापकोटा, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक