
काठमाडौँ, १२ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले दिपावली, छठ तथा नेपाल संवत्का अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान समारोहको आयोजना गर्नुभयो ।
उपराष्ट्रपति कार्यालय बहादुर भवनमा आयोजना गरिएको सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीको सहभागिता रहेको थियो ।
समारोहमा पूर्र्वप्रधानमन्त्री, मन्त्रीगण, राजनीतिक दलका नेता, सांसदहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारी, सरकारी उच्च पदस्थ अधिकृत, यहाँस्थिति कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, कलाकार तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
समारोहमा आमन्त्रण गरिएका व्यक्तिलाई उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगुले स्वागत गर्नुका साथै पर्वका अवसरमा शुख, शान्ति र समृद्धि कामना गर्नुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ