शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १३:५६ | UK Time: 09:11

अर्याल राजदूतमा नियुक्त

वीनेपाली
२०७३ कार्तिक ८ गते १५:५५

jhabindra-aryal-1

काठमाडौँ, ८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव झवीन्द्रप्रसाद अर्याललाई आज अरब गणतन्त्र इजिप्टका लागि राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अर्याललाई राष्ट्रपति भण्डारीले सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कर्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक