काठमाडौँ, २८ असोज । नेपालले थाइल्यान्डका नरेश भूमिबोल अदुलियादेजको बिहीबार भएको निधनमा दुःख व्यक्त गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका युवराज महा वजिरालङकर्नलाई आज शोक सन्देश पठाउँदै थाइ नरेशको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आफ्ना समकक्षीहरुलाई छुट्टाछुट्टै शोक सन्देश पठाउँदै थाई नरेशको आकस्मिक निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]