
काठमाडौँ, २६ असोज । बडादसैँअन्तर्गत आश्विन शुक्ल तिथि एकादशीको दिन आज पनि आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी रह्यो ।
हिन्दू धर्मावलम्बीहरुको महान् चाड दसैँको मुख्य टीका दशमीको दिन भए पनि टाढाटाढा जानुपर्नेहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म यो क्रम जारी राख्छन् । काठमाडौँ उपत्यकाभित्र र बाहिरबाट टीका थापेर आउने जानेको ओहोरदोहोर देख्न सकिन्छ ।
दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर गएकाहरु पनि क्रमशः आउन थालेकाले आजबाट काठमाडौँका सडकमा सवारीको मात्रा सामान्य बढेको देखिन्छ तर सरकारी बिदा र बजारहरु आंशिक खुल्ला भएकाले खासै चहलपहल छैन ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]