लन्डन । युवा व्यवसायी रवी लामिछानेले ह्याम्पसायर क्षेत्रमा बनाउन लागिएको शिव मन्दिर प्रोजेक्टका लागि २५ हजार पाउण्ड दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले ह्याम्पसायर क्षेत्रमा करिब ५ लाख पाउण्डको लगानीमा आगामी तीन वर्ष भित्र मन्दिर बनाइसक्ने लक्ष्य लिएको छ ।
आइतबार अल्डरसटमा आयोजित सेन्टरको बैठकका क्रममा लामिछानेले कुल लागतको ५ प्रतिशत बेहोर्ने प्रतिवद्धता व्यक्त गरेको ट्रष्टी जीव बेल्वासेले जानकारी दिए ।
यसअघिसम्म उक्त प्रोजेक्टका लागि एक लाख १५ हजार पाउण्डको प्रतिवद्धता आइसकेको सेन्टरले जनाएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने