सोमबार, मंसिर २० २०७८ | Mon, December 06, 2021
नेपालको समय: २०:४२ | UK Time: 14:57

जन्मदिनमा ओलीलाई भारतीय राष्ट्रपतिबाट उपहार

वीनेपाली
२०७२ फागुन १० गते २३:२७

1455979768711_PS.RSS-president mukherjee and PM Oli met

नयाँ दिल्ली, १० फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उहाँको ६५ औं जन्मदिनको शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भवनमा रहनुभएका प्रधानमन्त्री ओलीलाई भारतीय राष्ट्रपति मुखर्जीले फोनमार्फत र आफ्ना प्रतिनिधि मार्फत उपहार पठाई उहाँको जन्मदिनका अवसरमा दीर्घायु र सुस्वाथ्यको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक